समाज

आरक्षण खारेज गर्न खोज्नेको बिरोध गर्दा झडप , विधार्थी नेताहरु पक्राउ

charchaonline

 एमाले , माओवादी( केन्द्र ) निकटका विधार्थीहरु महाराजगण्ज मेडिकल क्याम्पसमा आरक्षण र समावेसिताको को बिरुद्धमा उभियोको छ । आरक्षण खारेज गर्न खोज्नेको बिरोध गर्दा झडप भएको छ ।   विधार्थी नेताहरुलाई पक्राउ गरेको छ । 

 मधेशी , आदिवासी-जनजाती , दलित , मुस्लिम ले यि अजेन्डाहरु पुरा गराउन लाई नै मत दिएका हुन  । मधेशी , जनजाती , आदिवासी , महिला , मुस्लिम , बिपन्न खस आर्य , दुर्गामका उत्पीडित विधार्थिहरु को पढ्न पाउने अधिकार हनन हुँदैछ । 

 

तपाइको मत

सम्बन्धित सामाग्री

0
0
0