समाज

सर्वोच्चअदालतको आदेशपछि डा. गोविन्द केसी पक्राउ

काठमाडौं,  आमरण अनसनमा रहेका डा. गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको छ । सर्वोच्चले डा. केसीलाई अदालतको मानहानी मुद्दामा पक्राउ गरी मंगलबार विहान ९ बजे उपस्थित गराउन आदेश दिएको थियो ।

अदालतको आदेश आएपछि प्रहरीले केसीलाई अनसन स्थलबाटै पक्राउ गरेको हो । केसीलाई सिंहदरवार प्रहरी प्रभागमा राखिएको छ ।

तपाइको मत

सम्बन्धित सामाग्री

0
0
0