Highlighted News

भीरकोट नगरपालिकास्थित देवपूजी ढुङ्गा र घाँसको भारी बोकेर आउँदै एक स्थानीय

charchaonline

स्याङ्जा,स्याङ्जाको भीरकोट नगरपालिकास्थित देवपूजी ढुङ्गा र घाँसको भारी बोकेर आउँदै एक स्थानीय ।

अत्यन्त श्रद्धाका साथ पूजा आजा गरिने यस ढुङ्गालाई प्रत्येक वर्ष क¥याङकुरुङ चराको समूहले आउँदा जाँदा तीनपटक घुम्ने प्रत्यक्षदर्शी बताउँछन् । तस्वीर : वासुदेव पौडेल, पोखरा, रासस

तपाइको मत

सम्बन्धित सामाग्री

0
0
0