Highlighted News

परम्परागत पहिरनमा सजिएका थारु महिलाहरु सखिया नृत्य देखाउदै

charchaonline

कञ्चनपुर,कञ्चनपुरको शुक्लाफाँटा नगरपालीका ८ बेलडाँडीमा रहेको सिद्धनाथ माध्यमिक विद्यालयले दशैंका अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमका अवसरमा परम्परागत पहिरनमा सजिएका थारु महिलाहरु सखिया नृत्य देखाउदै । सखिया नृत्य दशैंका अवसरमा देखाईने गरिन्छ । तस्वीर :राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

तपाइको मत

सम्बन्धित सामाग्री

0
0
0