समाज

खोजी हुँदैछ सफल १०० हिरोहरुको 

charchaonline

काठमाडौं । मधेशी पत्रकार समाजको प्रबद्र्धनमा चर्चा मिडीया प्राईभेट लिमिटेडले विभिन्न क्षेत्रमार्फत देशको बिकासमा मद्दत पुरयाएको १०० जना व्यक्तिहरुको हिरोको टाईटलले सम्मान गर्दैछ ।

 १०० जना उच्च व्यक्तित्वहरुको खोजी कार्य धमाधम भईरहेको छ भने सम्मान समारोहको तयारी लगभग अन्तिम चरणमा पुगेको चर्चा मिडीयाले जनाएको छ ।

उक्त कार्यक्रममा सफल हिरोहरुको खोजीमा उत्साहजनक सहभागिता भेटिएको आयोजकले बताएको छ । उक्त समारोहमा निम्न १० बटा विद्याबाट १०-१० जना हिरोहरुलाई सम्मान गरिनेछ । 
१. व्यवसाय
२. बैंकींग तथा अर्थशास्त्र
३. नवोद्दित युवा र खेलकूद
४. पेशाकर्मी तथा राष्टसेवक
५. नीति तथा कानुन
६. मधेशी महिला
७. गैर आवासीय नेपाली 
८. लगानीकर्ता
९. संस्थागत योगदान
१०. विविध क्षेत्रका नेतृत्व 

तपाइको मत

सम्बन्धित सामाग्री

0
0
0