विविध

जितीया व्रत बसेका महिलाहरु गोँसाईको पूजा अराधना गर्दै

charchaonline

वीरगन्ज,वीरगन्जको रानीघाटस्थित बाबाको मठियामा मङगबार जितीया व्रत बसेका महिलाहरु जीतमहान गोँसाईको पूजा अराधना गर्दै । पूर्वजको आत्माशान्ति तथा सन्तानको दीर्घजीवनको लागि व्रतालुहरुले २४ घण्टासम्म पानी समेत नखाई र्निजला व्रत बस्ने गर्दछन् । तस्विर : विजय कुमार महतो, पर्सा, रासस

तपाइको मत

सम्बन्धित सामाग्री

0
0
0