समाज

१०० हिरोमध्ये १ बन्नुहोस् !

charchaonline

चर्चा मिडीया प्राईभेट लिमिटेडले १०० हिरोको खोज गरी सम्मान गर्ने कार्यक्रम अघि सारेको छ । 

तराई मधेशको शिक्षा, स्वास्थ्य, अर्थ, कृषि तथा समाजिक बिकासलगायतका क्षेत्रमा योगदान पुरयाएका १०० जनालाई मधेशका लागि हिरो शीर्षकबाट सम्मान गरिनेछ ।

तपाइको मत

सम्बन्धित सामाग्री

0
0
0