साहित्य/मनोरञ्जन

सम्बल स्वप्नको यो मोडमा,तिमी सामाजिक कलाकार हौं । अभियन्ता हौं ।

charchaonline

सम्बल स्वप्नको यो मोडमा,तिमी सामाजिक कलाकार हौं । अभियन्ता हौं । काठमाडौंको सुखसयल छाडेर मधेशको गर्मीसँग आत्मीयता गाँस्दै गाउँटोल चहार्दै हिँड्ने सुधारकी देवी । यात्रा लामो छ । निराशा, छटपटी र थकाइ लाग्ला । तर हिँड् । हो, हिँड् ।

तपाइको मत

0
0
0