खेल

आईपीएलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले ४ ओभर बलिङ गर्दै २१ रन खर्चिएर सुरेश रैनाको विकेट लिन सफल

charchaonline

इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किङ्सविरुद्ध आफ्नो दोस्रो खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले ४ ओभर बलिङ गर्दै २१ रन  खर्चिएर १८ बलमा १५ रनमा सुरेश रैनाको विकेट लिन सफल ।

तपाइको मत

सम्बन्धित सामाग्री

0
0
0