आर्थिक

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

charchaonline

काठमाडौँ, पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । 

आज बेलुका बसेको नेपाल आयल निगम सञ्चालन समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई-दुई रुपैयाँ मूल्य वृद्धि गर्ने निर्णय गरेको हो । 
बुधवार राति १२ बजेपछि लागू हुने गरी बढाइएको मूल्य वृद्धिपछि पेट्रोलको भाउ प्रतिलिटर ११० रुपैयाँ र डिजेल र मट्टितेलको भाउ ९२ रुपैयाँ प्रतिलिटर पुगेको छ । 
 

तपाइको मत

सम्बन्धित सामाग्री

0
0
0