राजनीति

तराईमा आँधी, असिनापानी आएका कारण कृषि बाली नष्ट,कृषकलाई क्षतिपूर्ति व्यवस्था गर्नुपर्ने : सांसद अमरेशकुमार सिंह

charchaonline

काठमाडौँ, प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा बोल्ने सांसदहरुले तराई क्षेत्रमा असिनापानीले कृषिबालीमा पु¥याएको क्षतिलगायत समसामयिक राजनीतिक विषयहरु संसद् प्रवेश गराउनुभयो । 

तराईका क्षेत्रमा असिनापानीका कारण धान, गहुँबालीलगायतका कृषि उपज नष्ट भएको हुँदा क्षतिपूर्ति दिनुपर्ने माग थियो । 

सांसद अमरेशकुमार सिंहले तराईमा आँधी, असिनापानी आएका कारण धान, गहुँलगायत कृषि बाली नष्ट भएको हुँदा कृषकलाई क्षतिपूर्ति व्यवस्था गर्नुपर्ने बताउनुभयो । 


 

तपाइको मत

सम्बन्धित सामाग्री

0
0
0